Logo

राष्ट्र बैंकद्धारा वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक (पुर्णपाठसहित)



काठमाडौं, ४ कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक र तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार महंगी बढेको, चालु खाता र शोधानान्तर स्थिति घाटामा रहेको, विनिमयदर सामान्य अंकले बढेको, कच्चा पेट्रोलियम एवं सुनको मुल्य वृद्धि भएको देखाएको छ ।

प्रतिवेदन अनुसार वैदेशिक वस्तुको निर्यात घटेको छ । सञ्चिति पर्याप्तता यो महिना २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । त्यस्तै, नगद मौज्याद २२७ अर्ब ६९ करोड रहेको छ । रेमिट्यान्समा भने सुधार देखिएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पुर्णपाठ : 



प्रतिक्रिया दिनुहोस्