Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १५ कात्तिक । आज एक अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ २६ पैसा र विक्रिदर १३१ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४८ पैसा र विक्रिदर ८४ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्