Logo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक



काठमाडौं, १७ कात्तिक । सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गरेको छ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीले बिहीबार राजधानीमा आफ्नो वाचापत्र सार्वजनिक गरेको हो ।

छोटो समयमा नै ६२ जिल्लामा पार्टी विस्तार गरिएको पनि वाचापत्र सार्वजनिक कार्यक्रमबाट जानकारी दिइयो । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्