सिरहा–३ को ‘ख’ मा रेणु यादवको पल्लाभारी, सेवाको लागि राजनीतिमा आएको भनाई
काठमाडौं, २३ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को ‘ख’ बाट उम्मेदवार रहेकी जसपाकी नेतृ रेणु यादवको घरदैलोमा व्यापक जनसहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् । मधेशका अधिकांश क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल छ । सो क्षेत्रमा पनि एमाले र जसपाबीच … Continue reading सिरहा–३ को ‘ख’ मा रेणु यादवको पल्लाभारी, सेवाको लागि राजनीतिमा आएको भनाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed