Logo

कति छ आज विदेशीमुद्राको भाउ



काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६० पैसा र विक्रिदर १३१ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ५३ पैसा र विक्रिदर ८३ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्