काठमाडौं, २७ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन हुनु अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनु अघि सिमानाका बन्द गर्ने निर्णय दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले गरेको हो ।
खुला सिमाना हुँदा निर्वाचनको समयमा हुनसक्ने चुनौतिलाई नजरअन्दाज गर्दै सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।