Logo

काठमाडौं–१ मा प्रकाशमानको अग्रता कायमै, रविन्द्र तेस्रोमा



काठमाडौं, ५ मंसिर । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता जारी राखेका छन् । पछिल्लो अपडेट अनुसार ४ हजार मत गन्दा सिंहले १११८ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्यादै नेकपा एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । यसअघि दोस्रो स्थानमा रहेका राप्रपाका रविन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् ।

मिश्रले ८९६ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बलमे २५७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्