काठमाडौं, ५ मंसिर । रौतहट-१ मा नेकपा (एकीकृत समाजवादी पार्टी) का उम्मेदवार माधवकुमार नेपालले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनामा नेपालले ७२९ मत ल्याएर अग्रता लिएका छन् ।
उनलाई नेकपा (एमाले)का अजयकुमार गुप्ताले ६५४ मत ल्याएर पछ्याएका छन् ।
नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
नेपालले एमालेका उम्मेदवारलाई ७५ मतले लिड गरेका छन् । file photo