Logo

लतिलपुर–१ मा उदय शंशेर राणाको अग्रता



ललितपुर, मंसिर ६ । लतिलपुर–१ मा उदय शंशेर राणाले अग्रता लिएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार, राणाले ८ हजार ५ सय ९७ मत ल्याएका छन् । सिलवालले ८ हजार ४ सय ३१ मत ल्याएका छन् । सिलवालले २०७४ को निर्वाचनमा राणालाई हराएका थिए । अहिले मतगणना जारी रहेको छ।

=



प्रतिक्रिया दिनुहोस्