Logo

चितवन–२ मा मतान्तर बढाउदै रवि लामिछोने



काठमाडौं, ६ मंसिर । देशभर जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४ सय ३६ मतान्तरले अग्रता लिएका छन् ।

हालसम्म १३ हजार ५ सय मत गन्दा लामिछानेले ४ हजार ४१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरलेले ३ हजार ९७९ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ५६० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्