काठमाडौं, ७ मंसिर । भोजपुरमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराँतीले अग्रता फराकिलो बनाएका छन् ।
उनले एमालेका शेरधन राईलाई पछि पारेका छन् । किराँती शेरधनभन्दा १९८५ मतले अगाडि छन् ।
किरातीले ९०६५ मत प्राप्त गर्दा एमालेका राईले ७०८० मत प्राप्त गरेका छन्। किराँती ०७४मा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।