काठमाडौं, २१ मंसिर । सामाजिक अभियन्ता तारा बरालले चोलेन्द्र शमशेर जबराको पक्षमा नारा लगाउँदै धर्ना दिइरहेका वकिलहरुमाथि जुत्ता प्रहार गरेकी छिन् ।
सर्वोच्च अदालतमा जबरालाई प्रवेश गर्न नदिन धर्ना दिइरहेको कानुन व्यवसायीहरु माथि प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी बरालले जुत्ता प्रहार गरेकी हुन् ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ