Logo

माओवादी पदाधिकारी बैठक : संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे सर्वसम्मत्



काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउने निर्णय गरेको छ । त्यस्तै, प्रमुख सचेतकमा हितराज पाण्डे बनाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकलगत्तै माओवादीको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा दलको बैठक बस्न लागेको हो । दलको उपनेतामा भने उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्