काठमाडौं, पुस २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार दिन बिदा दिएको छ।
.
चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले चार दिन बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ। नगरपालिका भित्रका शैक्षिक संस्थाहरु पुस २१ देखि २४ गतेसम्म बन्द हुनेछन्।