Logo

न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै



काठमाडौं, पुस २२ । आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ। एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो। बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्