काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत लिएका छन् ।
आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका थिए ।
उनलाई २६८ सांसदहरुको समर्थन प्राप्त भएको छ । उनको विपक्षमा २ मत खसेको थियो ।
आजको बैठकमा २७० जना सांसदहरु उपस्थित् थिए ।
तस्विर : मुुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम