Logo

पोखरा विमानस्थलबाट आज हुने भनिएको सबै उडान स्थगित्



काठमाडौं, १ पुष । पोखरा विमानस्थलबाट आज हुने सबै उडान स्थगित् गरिएको छ । चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार जहाज अवतरणका क्रममा दुर्घटना भएसँगै आजका सबै उडान स्थगित गरिएको हो ।

विमानको चालक क्याप्टेन कमल केसी थिए । त्यसैगरी, कोपाइलट अञ्जु खतिवडा थिइन् ।



प्रतिक्रिया दिनुहोस्