Logo

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने



काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् । यती एयरको दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि उनी पोखरा जान लागेका हुन् ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिए लगतै प्रधानमन्त्री र केही मन्त्री पनि पोखरा जाने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्