Logo

पर्यटन राज्यमन्त्री ठकुरीले लिईन् प्रधानमन्त्रीसमक्ष सपथ



काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पद तथा गोपनियताको सपथ लिएकी छिन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री ठकुरीले सपथ लिएकी हुन् ।

हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका थिए । सो क्रममा ठकुरीलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको हो । तस्विर : प्रधानमन्त्री दाहालको सचिवालय/प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्