काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले संविधान र लोकतन्त्रको मर्मलाई बुझेको व्यक्तिलाई राष्ट्रपति बनाउने राष्ट्रिय सहमति गर्न गरी सम्पूर्ण दलहरुसँग छलफल चलाउने बताएका छन् । ‘हाम्रो पार्टीको स्थायी कमिटीले यसबारे मोटामोटी निर्णय गरिसकेको छ । राष्ट्रपतिमा संविधान र लोकतन्त्रमाथि भोलि अन्यथा नगर्ने असल, योग्य र सक्षम व्यक्ति चाहिन्छ । विगतमा … Continue reading ओलीले जबर्जस्ती गरेपछि प्रचण्ड मुख अमिलो बनाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभोः माओवादी नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed