काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध र त्यसका पूरकको रुपमा भएका विभिन्न आन्दोलन तथा विद्रोहको ऐतिहासिक संघर्षकै बेलामा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताएका छन् ।
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभरि सार्वजनिक विदासमेत दिएको छ । बाबुरामले हिजै सञ्जालमा लेखेका थिए-
जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना तथा महान् शहीद,वेपत्ताजन,घाइते योद्धाहरूमा हार्दिक सम्मान! जनयुद्ध र त्यसकै पूरकको रूपमा भएका जनआन्दोलन,मधेस विद्रोह,थरूहट विद्रोह,जनजाति आन्दोलन लगायतका ऐतिहासिक संघर्षकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गरौं!
जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना तथा महान् शहीद,वेपत्ताजन,घाइते योद्धाहरूमा हार्दिक सम्मान! जनयुद्ध र त्यसकै पूरकको रूपमा भएका जनआन्दोलन,मधेस विद्रोह,थरूहट विद्रोह,जनजाति आन्दोलन लगायतका ऐतिहासिक संघर्षकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गरौं! pic.twitter.com/7mcsfnsIY5
— Baburam Bhattarai (@brb1954) February 12, 2023