काठमाडौं, फागुन १३ । नेकपा (एमाले)को सचिवालयको बैठक बस्दैछ । सहमति तोडेर नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक अहिले बिहान ९ बजे बस्नेछ ।