Logo

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पहिलो विकेट



काठमाडौं, १९ फागुन । विश्वकप लिग २ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । उनले तेस्रो बलमै पहिलो विकेट लिएका हुन् ।

सन्दिपले किप्लिन डोरिगालाई एलबी डब्ल्यूको धरापमा पारेका छन् । यो समाचार तयार पार्दासम्म पपुवा न्यूगिनीले १४ ओभरमा १ विकेटको क्षतिमा ५३ रन जोडेको छ । Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्