Logo

नेविसंघ आन्दोलनरत पक्षसँग सहमति : १० दिनभित्र कार्यसमिति पूर्णता, ८ महिनाभित्र महाधिवेशन



काठमाडौं, २१ चैत्र । नेपाल विधार्थी संघ(नेविसंघ)ले आन्दोलन पक्षसँग सहमती गरेको छ। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले रिले अनसनका सम्बन्धनमा समस्या समाधानका लागि ४ बुँदे सहमति गरेको हो।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेको रोहवरमा १० दिनभित्र कार्यसमिति पूर्णता दिने, ८ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने र रिले अनसन आजैबाट स्थगन गर्ने लिखित सहमती भएको हो।



प्रतिक्रिया दिनुहोस्