Logo

पाथीभरा देवीको दर्शन गरी फर्किदै भक्तजन



काठमाडौँ, २३ चैत । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गरेपछि मङ्गलबार यातायातको साधन चढ्ने काफ्लेपाटीसम्म भक्तजनलाई बोकेर ल्याइँदै । पाँच किलो मिटर उकालो पैदल मार्ग हिँडेपछि पाथीभरा देवीको दर्शन गर्न सकिन्छ । तस्बिरः दिलकुमार लिम्बू/रासस



प्रतिक्रिया दिनुहोस्