काठमाडौं, २४ चैत । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
नेपालमा सामान्यतया सोमबार र बिहीवार मन्त्रिपरिषदको बैठक बस्नै प्रचलन रहेपनि आज शुक्रवार पनि बैठक बसेको हो ।
जारी बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ ।