धनुषा, २५ चैत्र । धनुषाको मिथिला नगरपालिकाको मुख्यबजार केन्द्र ढल्केवरका तरबुजा व्यापारीहरुलाई भ्याइ नभ्याइ । पूर्व–पश्चिम राजमार्गमा हुइँकिने अधिकांश बस तथा निजी गाडीसमेत ढल्केवरमा रोकिन्छ र यात्रुहरुले तरबूजा किनेर लाने गर्दछन् । यहाँ दैनिक रु दस लाख भन्दा बढीको कारोबार हुने व्यापारीहरु बताउँछन् । तस्बिर : अजयकुमार साह÷रासस