काठमाडौं, वैशाख ३ । कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका एक वृद्धाको मृत्यु भएको छ।आज बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल जानकारी दिएको छ।
उनी मुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्।चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।