Logo

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं, वैशाख ५ । दिउँसो २ः३१ बजे बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित भएको संसद संसदका महासचिव डा( भरतराज गौतमद्वारा सार्वजनिक सूचनामा उल्लेख छ । अर्को सूचनाबाट बैठक बस्ने दिन र समय तोकिने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्