काठमाडौं, ६ बैशाख । मिटरब्याजी पीडित समूहको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ‘मानव अधिकारका लागि मार्चपास’ गरिएको छ।
शान्तिबाटिकाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरसम्म पुगेर समापन भएको थियो।
मार्चपासमा बृहत् नागरिक आन्दोलनका अभियान्ता खगेन्द्र संग्रौलालगायत पीडित समूह सहभागी रहेको थियो।