प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् । पार्टीनिकट महिला संगठनको एकता महाधिवेशनलाई आज (आइतबार) सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका हुन् । सम्बोधनको … Continue reading प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन