काठमाडौं, २६ बैशाख । विवेकशील साझा युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रदर्शन गरेका छ।
उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर हो कि टापबहादुर?, करोडौं पर्ने बङ्गला तिमीलाई कसले किनदियो? लगायतका प्ले कार्डसहित मंगलबार प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा मिलन पाण्डे, रन्जु दर्शनालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
फोटो : मुकुन्द कालिकोटे