काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट थप ४ दिन हिरासतमा राख्न प्रहरी परिसर टेकु लगेको छ।
खाँणलाई बुधबार प्रहरीले पक्राउ गरी अदालतबाट ४ दिन हिरासतमा राख्न अनुमति लिएको थियो।
तस्बिर : मुकुन्द कालिकोटे