काठमाडौं, ५ जेठ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले पारित गरेको छ।
आज(शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो।
सो नीति तथा कार्यक्रम आजै बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।