काठमाडौं, ९ जेठ । संघीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ।
संघीय संसद सचिवालयका अनुसार आज संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको हो।
संसद् सचिवालयका अनुसार सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।
प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ।