Logo

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान आज



काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज लिइने भएको छ । आज (शुक्रबार) पूर्वगृहमन्त्री खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान हुने छ । महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । File Photo/Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्