काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दल र केन्द्रीय समितको संयुक्त बैठक बोलाएको छ।
रास्वपाले दुईटै समितिको संयुक्त बैठक भोलि बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारमा बोलाएको हो।
बैठकमा पार्टीको प्रथम वार्षिकोत्सव र दस्तावेजका बारेमा छलफल हुने बताइएको छ।
file photo