राजनीतिक संरक्षणमा राजधानीमा मौलाउँदै गुण्डाराज, सानुभाई भनिने गुण्डा नाईकेबाट कुटिए व्यवसायी (भिडियोसहित)

काठमाडौं, २३ असार । नुवाकोट सूर्यगढी गाँउपालिका वडा न. १ घर भएका राजेन्द्र गुरुङ्ग काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिनामात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् । क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको … Continue reading राजनीतिक संरक्षणमा राजधानीमा मौलाउँदै गुण्डाराज, सानुभाई भनिने गुण्डा नाईकेबाट कुटिए व्यवसायी (भिडियोसहित)