Logo

वीरगन्जको पशुपतिनाथमा भक्तजन



पर्सा,२५ असार । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्दै भक्तजन ।

यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : विजयकुमार महतो/रासस



प्रतिक्रिया दिनुहोस्