Logo

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल



काठमाडौं, असार ३१ । नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशको राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेलमा नेपाल आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुँनेछ । बंगलादेशसँगको पहिलो खेलमा नेपालले बराबरी खेलेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot