Logo

एमाले प्रचार विभागमा थपिए ११ जना



काठमाडौं, ३१ असार । एमालेको प्रचार विभाग समितिमा ११ जना सदस्य थपिएका छन्।

शनिबार बसेको एमाले सचिवालय बैठकले प्रचार विभाग समितिमा ११ जना सदस्य थप्ने निर्णय गरेको हो।

थपिने सदस्यहरूमा डा. महेन्द्र विष्ट, गणेश पाण्डे, दीपक ज्ञवाली, शेरबहादुर केशी, रामकृष्ण ज्ञवाली र राजेश राई रहेका छन्। यस्तै, सूर्यमणि गौतम, लिलाराज भट्टराई, लालबाबु शेख, हेमन्त पौडेल, अक्षेरी पोखरेलपनि थपिएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot