Logo

राष्ट्र बैकका गभर्नरको राजीनामा माग्दै लघुवित्त पीडितहरुले गरे प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ७ साउन । लघुवित्त पीडितहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरु लामो समयदेखि लघुवित्त संस्थाको ज्यादतिको विरुद्धमा आन्दोलनरत छन् । उनीहरुले ‘राष्ट्र बैंकका गभर्नर राजीनामा दे, बैकको बाउन्स चेक रद्ध गर, लघुवित्तिय संस्था खारेज गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । Photo By: Mukunda Kalikote/ RN 



प्रतिक्रिया दिनुहोस्