Logo

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव भट्टराईलाई



काठमाडौं, १६ साउन । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईले पाएका छन् । गृहको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेका भट्टराईलाई दिइएको हो । भट्टराई गृहमन्त्री नारायणकाजी श्रेष्ठको विश्वास पात्र मानिन्छन् । यातायात व्यवस्था विभागको महानिर्देशक रहेका भट्टराई केही दिनअघिमात्रै सुरुवा भएर गृहमा आएका थिए ।



प्रतिक्रिया दिनुहोस्