गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति (सहमति पत्रसहित)
काठमाडौं, २३ साउन । सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेको छ । पछिल्लो समय समिति न्यायको माग गर्दै आन्दोलित थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले नै समितिको आन्दोलनप्रति ध्यानाकार्षण भएको भन्दै वार्ताको लागि बोलाएका थिए । प्रधानमन्त्री दाहालकै निर्देशनमा गृहमन्त्रालयले समितिका पदाधिकारीसँग विभिन्न चरणमा वार्ता गरेको र आज सहमति गरेको हो । … Continue reading गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति (सहमति पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed