Logo

ओली मेरै कार्यकर्ता बन्न सक्ने सम्भावना छः मेटमणि चौधरी



काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टी एमालेसँग नमिल्ने बताएका छन् । सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बरु एमाले अध्यक्ष ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्नसक्ने सम्भावना रहेको बताए ।

‘भोलि ओली मेरै कार्यकर्ता बन्न सक्ने पनि सम्भावना छ । राजनीतिमा असम्भव भन्ने कुरा के हुन्छ ? ओली मेरो मेरो कार्यकर्ता बने भने तपाईँहरु कसैले अनौठो मान्न पर्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्