Logo

प्रतिनिधि सभाको बैठक सुरु {LIVE}



काठमाडौं, २३ साउन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । लामो समयदेखि एमालेको कारण अवरुद्ध भइरहेको बैठक आज (मंगलबार) बसेको तीन दलको शीर्ष नेता, प्रतिनिधि सभाका सभामुख र दलका प्रमुख सचेतकसहित बसेको बैठकमा आज बैठक सुचारु गर्ने सहमति जुटेको हो ।



प्रतिक्रिया दिनुहोस्