Logo

एमालेले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने



काठमाडौं, ३१ साउन । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ ।

गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

कार्यक्रममा व्याच, खादा लगायतका व्यवस्था पनि हटाउँदै लैजाने एमालेले बताएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्