Logo

राप्रपामा लिङ्देनको विकल्प खोज्नेबारे छलफल



काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी निर्णय गर्ने गरेको भन्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द्र निकट नेताहरु असन्तुष्ट रहेका छन् ।

उनीहरु संसदीय दलको नेता फेर्ने प्रयासमा रहेको बताइएको छ । गत शनिबार लिङ्देनविरुद्ध केही नेताहरु छलफलमा जुटेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्