काठमाडौं, भदौ ६ । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल भईरहेको जनाईएको छ ।
नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रद्धाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यस लगत्तै मन्त्रिपरिषद् बैठकका लागि आइपुगेका हुन । बैठक नियमित हो ।