Logo

सुन तस्करी प्रकरणः उच्चस्तरीय आयोगले असोज ५ गतेदेखि काम थाल्ने



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति जुटेको छ ।

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सिआईबीले गरिरहेको अनुसन्धानलाई जारी राख्दै असोज ५ गतेदेखि समितिले काम थाल्ने नेपाली कांग्रेसका रमेश लेखकले बताए ।

असोज ५ गते आयोग गठन भएर त्यसै दिनदेखि काम सुरु गर्ने उनले बताए । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्